बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
भिडियो ग्यालरी
बाँकेका बिशाल परियारको बोलायो मायाले भन्ने बोलको गित सार्बजनिक ।
मंसिर १४
बाँकेको बैजनाथ गाउपालिका वडा न २ बस्ने बिशाल परियार गायन क्षेत्रमा उदाउदै छन् । सानै उमेर देखि गित संगितमा रुचि भएका उनले भखरै मात्र आफ्नो बोलायो मायाले भन्ने बोलको गित सार्बजनिक गरेका छन् । उनको आफ्नै आवाजमा रहेको बोलायो मायाले भन्ने बोलको गितको शब्द तथा संगित सुजन शाही ( - Yash buddha)को रहेको छ । गितमाTeam Cartoon की कबिता नेपाली , भिमफेदी Guys सुक्मित घिसिड. लगायतको अभियन रहेको छ भने निर्देशन निर्मल कुमार लामाले गरेका छन् । आफ्नो नयाँ गितको म्युजिक भिडियोलाई सबै दर्शक तथा श्रोतालाई माया गरिदिन आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!