कालीकोटमा हाइस दुर्घटना: ८ घाइते, ५ जनाको अवस्था नाजुक!
राष्ट्रिय
कसरी कमाए ३५ करोड , एक गाडी धुने नेपालीले दुबईमा ।
खाडी मुलुक दुबईमा बस्ने एक नेपालीले लक्की ड्रमा एक करोड दिराम जितेका छन् ।
रोजगारीका शिलशिलामा तीन वर्षअघि दुबई पुगेका गुल्मीका एक ३१ वर्षीय भरत विकले भने लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका हुन् ।
उनीले मासिक १३०० दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन् । भरतका दुई सन्तान छन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि उनी कामका लागि दुबई आएको उनले जानकारी दिएका छन । उनका बुबा भने भारतमा रोजगाी गर्छन् । चिठ्ठा जितेपछि उनले परिवारको बसोबासका लागी पनि सो रकम खर्च गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: शुक्रवार, आश्विन ७, २०७९, ०८:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्णु माझीको "आइन आमा यो तिजैमा" गीतले एक जना ब्यक्तिबाट मात्र ५०० हेराइ पार गर्यो, लोकप्रियताको शिखरमा।
शुक्रवार, आश्विन ७, २०७९, ०८:२२:००
परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणः द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य।
शुक्रवार, आश्विन ७, २०७९, ०८:२२:००
वाणिज्य बैंकहरूले भदौमा ब्याजदर घटाउने, अधिकांश बैंकको ब्याजदर घट्ने क्रम जारी।
शुक्रवार, आश्विन ७, २०७९, ०८:२२:००
नेपालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सुरु , स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात।
शुक्रवार, आश्विन ७, २०७९, ०८:२२:००
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!