ज्ञानोदय पुस्तकालय: कोहलपुरका विद्यार्थीहरूको अध्ययन थलो बन्दै!
राष्ट्रिय
जागिर लगाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ ।।

समयपाटी संबाददाता
असार २४ बुधबार २०७७
विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको (डब्ल्यूएचओ) मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासीका विजय पाण्डे पक्राउ परेका छन् । आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएर फरार रहेका नवलपरासीको सुस्ताका पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । भेटिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले दियको जानकारी अनुसार चितवनकी अस्मिता अधिकारीसँग एक लाख ८२ हजार रुपैयाँ, चितवनकै निशानबाबुघिमिरेसँग तीन लाख ५० हजार रुपैयाँ लिएको तथा अरु लाई ठगी गरेको बताउनु भयो।
प्रकाशित मिति: बुधवार, असार २४, २०७७, ०५:३२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!