ज्ञानोदय पुस्तकालय: कोहलपुरका विद्यार्थीहरूको अध्ययन थलो बन्दै!
राष्ट्रिय
सशस्त्र प्रहरीको हतियार खोस्दै नेपाल प्रवेश गर्न खोज्दा १५ राउन्ड गोलि चल्यो एक भारतीय नागरिक को मृत्यु

समयपाटी संबाददाता
२०७७ जेष्ठ ३० शुक्रबार
नेपालभारत सिमाना अन्तरगत सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरीको हतियार खोस्दै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई रोक्न खोज्दा १५ राउन्ड गोलि चलेको छ ।
भारतीय नागरिकहरुले सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार एसएलआर खोसे पछि गोलि चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ। झडपमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको जनाइएको छ।
सीमामा खटिएका सशस्त्र प्रहरीले हुल बाधेर आएका भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाएपछि उक्त झडप सुरु भएको थियो। सर्लाही जिल्ला पर्सा ३ मा भएको घटनाको थप विवरण आउन बाकी /
प्रकाशित मिति: शुक्रवार, जेठ ३०, २०७७, ०७:४७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!