बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
राष्ट्रिय
सशस्त्र प्रहरीको हतियार खोस्दै नेपाल प्रवेश गर्न खोज्दा १५ राउन्ड गोलि चल्यो एक भारतीय नागरिक को मृत्यु
समयपाटी संबाददाता
२०७७ जेष्ठ ३० शुक्रबार
नेपालभारत सिमाना अन्तरगत सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरीको हतियार खोस्दै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई रोक्न खोज्दा १५ राउन्ड गोलि चलेको छ ।
भारतीय नागरिकहरुले सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार एसएलआर खोसे पछि गोलि चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ। झडपमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको जनाइएको छ।
सीमामा खटिएका सशस्त्र प्रहरीले हुल बाधेर आएका भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाएपछि उक्त झडप सुरु भएको थियो। सर्लाही जिल्ला पर्सा ३ मा भएको घटनाको थप विवरण आउन बाकी /
प्रकाशित मिति: शुक्रवार, जेठ ३०, २०७७, ०७:४७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेनको घोषणा: गरीब र अशक्तका लागि ३७४ ओछ्यानमा निशुल्क उपचार!
शुक्रवार, जेठ ३०, २०७७, ०७:४७:००
विश्णु माझीको "आइन आमा यो तिजैमा" गीतले एक जना ब्यक्तिबाट मात्र ५०० हेराइ पार गर्यो, लोकप्रियताको शिखरमा।
शुक्रवार, जेठ ३०, २०७७, ०७:४७:००
परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणः द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने उद्देश्य।
शुक्रवार, जेठ ३०, २०७७, ०७:४७:००
वाणिज्य बैंकहरूले भदौमा ब्याजदर घटाउने, अधिकांश बैंकको ब्याजदर घट्ने क्रम जारी।
शुक्रवार, जेठ ३०, २०७७, ०७:४७:००
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!