बाँकेको बैजनाथ ७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय: शैक्षिक सेवाको नमुना!
अन्तर्राष्ट्रिय
जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो ।
जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।
जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।
जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ ।
हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन् । जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुष १२, २०७९, १२:१४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थीले ल्याए कुन जीपीएु ।
मंगलबार, पुष १२, २०७९, १२:१४:००
आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने, वर्षको सबैभन्दा लामो दिन ।
मंगलबार, पुष १२, २०७९, १२:१४:००
यस वर्ष देशभरका विद्यार्थीले समयमै किताब पाए शिक्षा मन्त्रालय ।
मंगलबार, पुष १२, २०७९, १२:१४:००
एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली विद्यार्थी पक्राउ ।
मंगलबार, पुष १२, २०७९, १२:१४:००
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!