मनोरन्जन

मित्रता होस् वा मानता स्वार्थ पुगेपछि ! सबैले बहाना बनाउन्छ अनेक भाति !! (गजल)

Samayapati

दल बहादुर राना भेरी नगरपालिका १० का वडा अध्यक्ष                                   जाजरकोट 

 

बेदना नयन भरि छरपस्ट हुन्छन् राति !

आफ्नै मान्छे जब हुन्छ बिश्वास घाति !!

 

मित्रता होस् वा मानता स्वार्थ पुगेपछि !

सबैले बहाना बनाउन्छ अनेक भाति !!

 

चित्र हेरि सकिन मैले छुट्याउन नियत !

मेरै दुर्गति हेर्नलाई लागेको रहेछ ताती !!


प्रकाशित मिति: शनिवार, असार २, २०८१, ०४:२२:००
प्रतिक्रिया दिनुहोस्